भेन्यु र दिनभरका कार्यक्रम
वास्तुपूजा
Abhishek Bhattarai सँग
नयाँ घर तथा भवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको आगमन होस् भन्ने पवित्र उद्देश्यले वास्तुपूजा गरिन्छ। भगवान श्री गणेश, वास्तुपुरुष, नवग्रह तथा दशदिक्पाल देवीदेवताहरूको विधिपूर्वक पूजा–आराधना गरी सम्पूर्ण वास्तुदोष, विघ्नबाधा तथा नकारात्मक प्रभावहरू शान्तिको कामना गरिन्छ। यस पावन अवसरमा घरपरिवारमा सधैँ सुख, शान्ति, प्रेम, सद्भाव, आरोग्यता, धनधान्य र उत्तरोत्तर प्रगति भइरहोस् भन्ने हार्दिक मंगलकामना गरिन्छ।
कहाँ
तपाईंको ठाउँमा
4 घण्टा 30 मिनेट · 1 जना पण्डितजी
सामग्री
पण्डितजीले बुकिङ पक्का गरेपछि तयार गर्नुपर्ने सामग्रीको सूची पाउनुहुन्छ।
